काठमाडौं : काठमाडौंबाट भइरहेको सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीमा सारिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज ९१ अक्टोवर०बाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौंबाट एकरएक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो ।
सोही अनुसार आज समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ ।
तपाइँको प्रतिक्रीया