२०८२ असार ६ शुक्रबार

राशिफल

दशैंमा निशुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले दशैंमा निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ ।