काठमाडौं : बडादशैंको महानवमीका दिन आ–आफ्ना सवारीसाधनको पूजा गरिएको छ ।
यस दिन सवारीसाधन धोईपखाली सफा गरेर पूजा गरिन्छ । काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको थियो । विधिवत् रुपमा गरिने यो पूजालाई विशेष महत्त्वका रुपमा लिइन्छ ।
नवरात्रको महाअष्टमी÷नवमीमा औजारहरूको पूजा गरेमा औजारहरू वा साधनहरू धेरै समय टिक्ने विश्वास छ ।
तपाइँको प्रतिक्रीया