काठमाडौं : दसैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाडौं उपत्यका सुनसान भएको छ ।
यसअघि केहि चहलपहल देखिएको काठमाडौंको सडक महानवमी अझै सुनसान भएको हो । धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् । सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् ।
गाडीको चाप घटे पछि काठमाण्डौसँग जोडिएका नाका पनि सामान्य छन् । यसबर्ष २० लाख भन्दा बढिले दशैका उपत्यका छाडेको अनुमान छ ।
तपाइँको प्रतिक्रीया