घोराही उपमहानगरपालिका वडा नम्बर–३ बेलुवाका ४५ वर्षका धिरज घिमिरेको घर नजिककैको खाल्डोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर–१० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५५ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता हुनुभएको छ । उहाँको खोजी भैरहेको एसपी वलीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज २०, २०७९