काठमाडौं : बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हालसम्म १४ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन । थप विस्तृत विवरण आउँन बाँकी…
तपाइँको प्रतिक्रीया