२०८२ जेठ २१ मङ्गलबार

राशिफल

बडादसैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं : आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ ।
नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।
आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ । यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन् ।
निरन्तरको वर्षाका कारण पनि टीका लगाउन आफन्तकोमा जानेहरु समस्यामा परेका छन्।