काठमाडौं: निर्वाचन आयोगले आगामी मंसिर हुने चुनावको समानुपातिक तर्फको बन्द सूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहानै प्रतिनिधि र प्रदेश सभाको बन्दसूची सार्वजनिक गरेको हो ।
असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची दर्ता गरेको थियो ।

तपाइँको प्रतिक्रीया