२०८२ जेठ २१ मङ्गलबार

राशिफल

बागलुङ–बेनी सडक अवरुद्ध

काठमाडौं : सडक भासिँदा बाग्लुङ–बेनी सडकखण्ड अवरुद्ध भएको छ । बेनी नगरपालिका–१ को रइने डाँडामा सडक भासिँएपछि म्याग्दी र मुस्ताङलाई बाग्लुङ–बेनी सडकखण्ड अवरुद्ध भएको हो ।

एक हप्ता यता रइने डाँडाको पहिरोले बेनी–बाग्लुङ सडक दैनिक जसो अवरुद्ध भईरहेकाले दुर्घटनाको जोखिम बढेको सवारी चालकहरुले बताएका छन् ।

रइनेडाँडामा करिब २० मिटर सडक भासिँएको छ ।