२०८२ असार ४ बुधबार

राशिफल

ललितपुरको क्षेत्र नं. १ प्रदेश सभा (क) मा माओवादीका केन्द्रका बागी उम्मेदवारको नाम फिर्ता

काठमाडौं  : ललितपुरको क्षेत्र नं. १ प्रदेश सभा (क) मा माओवादीका केन्द्रका बागी उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

माओवादीका आधिकारीक उम्मेद्वार हरि दहालको बिरुद्धमा वागी उम्मेद्वारी दिएका नेता राजु आले मगरले उम्मेद्वारी फिर्ता लिएका छन ।

बुधबार क्षेत्रीय निर्वाचन कार्यालय ललितपुरमा पुगेर उनले नाम फिर्ता लिएका हुन् । आलेले नाम फिर्ता गरेको अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।