२०८२ असार १९ बिहीबार

राशिफल

सटपुटमा आर्मीका तिलक र पुलिसकी चन्द्रकलालाई स्वर्ण

त्रिभुवन आर्मी क्लबका तिलकले १२।८५ मिटर फाल्दै पुरुषतर्फ स्वर्ण जितेका हुन् । पुरुषतर्फ आर्मीका चत्रबहादुर वलीले रजत र बागमती प्रदेशका ललित यादवले कास्य जिते ।

चन्द्रकलाले महिलातर्फ १४।४० मिटर फाल्दै स्वर्ण जितेका हुन् । महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत र नेपाल पुलिसकी बसन्ती चौधरीले कास्य जितिन् ।