२०८२ जेठ २२ बुधबार

राशिफल

तेस्रो जित सहित एपीएफ महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेश प्रदेशलाई २७ रनले पराजित गर्दै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।