२०८२ जेठ २२ बुधबार

राशिफल

डुवानाले ताेडिन् गाैरिकाको कीर्तिमान

काठमाडौं : राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा आर्मी क्लबकी डुवाना लामाले नयाँ कीर्तिमान बनाएकी छिन् ।

पोखरोका वीरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा २०० मिटर व्यक्तिगत मिड्लेतर्फ हिट चरणमा गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा बनाएको २ मिनेट ३२ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै निर्धारित दुरी २ मिनेट ३१.४६ सेकेन्डमा पुरा गरेकी छन् । ।