२०८२ असार ४ बुधबार

राशिफल

आजको मौसम

काठमाडौं :  हाल नेपालमा केही दिनदेखि काठमाठौं उपत्यकामा आकाश खुलेको छ ।

जसकारण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक९दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।