काठमाडौं : कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका–६ बेलुवा बोझीमा सोही ठाउँका ४५ वर्षीय हरिगंगा चौधरी मृत फेला परेको प्रहरीले जनाएको हो।
चौधरीको मृत्युबारे प्रहरीले अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
तपाइँको प्रतिक्रीया