काठमाडौं : दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका-१० पड्ढाका बर्ष ३२ का तिलक केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
केसीलाई बुधबार दिउँसो खेतमा सिंचाइ गर्न मोटर चलाउँदा तार सर्ट भई करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रीया