२०८२ जेठ २४ शुक्रबार

राशिफल

सुन तोलामा एक सय रुपैयाँले घट्यो

काठमाडौं : सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।