२०८२ जेठ २१ मङ्गलबार

राशिफल

पाला बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

काठमाडौं : तिहारमा झिलिमिली बत्तीको प्रयोग बढे पनि माटाको पालाको माग घटेको छैन ।

झिलिमिली बत्तीसँगै पालाको पनि प्रयोग हुन्छ । तिहारमा पालाको माग धेरै हुने भएकाले माटोको भाँडा बनाउने भक्तपुरका कुमाल समुदायलाई केही दिनदेखि नै भ्याइनभ्याइ छ । तिहारको बेलामा मात्रै पाला बेचेर ५०/६० हजार रुपैयाँ कमाइ हुन्छ ।

ujyalloonline.com