२०८२ जेठ २२ बुधबार

राशिफल

रानीपोखरीमा भाईटिका (फोटोफिचर)

काठमाडौं  : आज भाईटिका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन । आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरु भीड बढेको छ ।