काठमाडौँ : नेपालमा थप २९ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर गरिएको ६ सय १९ पिसिआर परीक्षणका क्रममा २९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । १५ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोभिड संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया