काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको समग्र विकासका लागि पाँच दलीय गठबन्धन निर्माण भएको बताउनसभयो ।
भैरहवामा आज शनिवार आयोजित एक कार्यक्रममा रुपन्देही–३ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका खाँणले गठबन्धनको काँधमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको बताउनुभयो ।
तपाइँको प्रतिक्रीया