२०८२ जेठ २३ बिहीबार

राशिफल

प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि

काठमाडौं  :  प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ ।

यससँगै सूचक १९२४२० विन्दुमा आएको छ । ९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो ।