२०८२ जेठ २३ बिहीबार

राशिफल

हिजो बढेको सुनको भाउ आज फेरी घट्यो , कतिमा हुँदै छ त कारोवार ?

काठमाडौं : सोमबार सुन तथा चाँदीको मूल्य घटेको छ।

सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेर ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।