२०८२ जेठ २१ मङ्गलबार

राशिफल

रुसी राष्ट्रपति पुटिन निकट एक व्यापारीद्वारा अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार

काठमाडौं  :   रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट मानिएका व्यापारी येभगेनी प्रिगोजिनले अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार गरेका छन ।

वासिङ्टन तथा युरोपेली देशले प्रतिबन्ध लगाएका प्रभावशाली रूसी व्यवसायी प्रिगोजिनले अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार गरेको हो । अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ ।

मध्यावधि चुनाव प्रचारको अन्तिम दिन हिजो यो घोषणा प्रकाशित गरिएको थियो ।