मस्को : रुस भ्रममा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले रुसी समकक्षी सर्गेइ लाभरोभसँग भेट वार्ता गरेका छन् ।
दुबै नेताले द्विपक्षीय, क्षेत्रीय र पारस्परिक चासोका विश्व्व्यापी मुद्दाबारे छलफल गरेका थिए । भारत र रुस लामो समयदेखि साझेधारी छ ।
फेब्रुअरीमा युक्रेन द्वन्द्व सुरु भएपछि जयशंकर र लाभरोभबीच चार पटक भेटवार्ता भइसकेको छ ।
तपाइँको प्रतिक्रीया