काठमाडौं : पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छिन् । टन्सिलको अप्रेसनका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ । पूर्वयुवराज पारस शाह पनि अस्पताल पुगेका छन् । पछिल्लो समय पारस-हिमानीको सम्बन्ध सुमधुर थिएन ।
तपाइँको प्रतिक्रीया