२०८२ असार ३ मङ्गलबार

राशिफल

ललितपुरको विभिन्न ठाउँमा विजुली अवरुद्ध

काठमाण्डौ  : ललितपुर महानगरपालिकाको विभिन्न ठाउँमा हिजोरातिदेखि अन्धाकार बनेको छ । लगनखेल, सातदोबाटो, खुमलटारलगायतका ठाउँमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

हिजो बेलुकादेखि नै ती ठाउँमा झ्यापझ्याप बिजुली आउने जाने भइरहेको थियो । गएरातिदेखि बिजुली नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।