काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलको एलओडी नाइट क्लब पुगेर आफ्नैबारेको गीत सार्वजनिक गरेको छ ।
शुक्रवार बेलुकी क्लब पुगेका उहाँले ‘केपी बा’ बोलको गीत सार्वजनिक गरेको हो । एमालेको चुनावी प्रचारको लागि तयार पारिएको गीतमा ओलीको समेत आवाज मिसाइएको छ ।
ओली नाइट क्लब पुग्दा ठूलो सङ्ख्यामा युवाहरुको उपस्थिति थियो ।
तपाइँको प्रतिक्रीया