काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् ।
प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कप्तान पौडेललाई बधाइ दिएका हुन् । उनले बधाई दिंदै पौंडेलको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।
बलात्कार अभियोगपछि सन्दीप लामिछाने निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रबार रोहितकुमार पौडेललाई कप्तान नियुक्त गरेको हो ।
तपाइँको प्रतिक्रीया