२०८२ जेठ २२ बुधबार

राशिफल

सुनको मूल्य एक हजारले बढ्यो

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन ९७ हजार सात सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।