२०८२ असार ४ बुधबार

राशिफल

गठबन्धन फुटाउन एकथरी तत्व लागेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं  :  प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउनका लागि झगडा लगाउने तत्व लागि परेको बताउनुभएको छ ।

आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको बताउँदै त्यसमा कसैले पनि चिन्ता नगर्न आग्रह गनुएभयो ।

समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलिय गठबन्धन चुनावपछि पनि कायम रहनेमा कसैले शंका नगर्न आग्रह गर्नुभयो ।