काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनलाई स्थायित्व गर्न गठबन्धन गरेको बताउनुभयो ।
मंगलबार नवलपरासीको बर्दघाटस्थित चौपातामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले यो निर्वाचन चानचुने नभई महाभारत भएकाले परिवर्तन विरोधीहरुलाई हराउँदै ।
संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न गठबन्धन गरिएको बताउनुभयो ।
तपाइँको प्रतिक्रीया