काठमाण्डौ : नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।
तपाइँको प्रतिक्रीया