काठमाडौं : दोस्रो एकदिवसीय क्रिकेटमा यूएईले नेपाललाई १ सय ९२ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४३ ओभर २ बलमा १ सय ९१ रनमा अलआउट भएका थिए ।
नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।
तपाइँको प्रतिक्रीया