२०८२ जेठ २५ शनिवार

राशिफल

विश्वकप फुटबल हेर्न नेपाली दर्शकले अतिरिक्त शुल्क तिनुपर्ने

The FIFA World Cup trophy is presented to the public 12 May 2006 in Berlin, as it tours Germany, where the FIFA Football World Cup takes place from 09 June to 09 July 2006. AFP PHOTO BARBARA SAX (Photo credit should read BARBARA SAX/AFP/Getty Images)

काठमाडौं : विश्वकप फुटबल हेर्न नेपाली दर्शकले अतिरिक्ति शुल्क तिर्नुपर्ने भएको छ । मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने गरी सर्वोच्च अदालतले आदेश दिएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले २२ कात्तिकको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ ।