२०८२ असार ४ बुधबार

राशिफल

सोलुखुम्बु जिल्लामा नेकपा एमालेको जित पक्का छ : उत्तम बस्नेत

काठमाडौं : सोलुखुम्बु प्रदेश सभा ( क) का नेकपा एमाले उम्मेदवार उत्तम कुमार बस्नेतले सोलुखुम्बु जिल्लामा नेकपा एमाले जीत्ने कुरामा कुनै दुइमत नभएको बताए ।

नेकपा एमाले नेचासल्यान गाउँ कमिटी सोलुखुम्बुद्धारा आयोजित चुनावि कार्यक्रमलाई सम्बोधन गर्दै उनले जीतको दावी गरेका छन ।

निर्वाचित भए पश्चात मुलुकमा कुनै व्यवस्थित नियम कानुन नभएको समयमा व्यवस्थित कानुन निर्माणमा आफनो योगदान रहेको स्मरण गराएका छन ।