२०८२ असार १ आइतबार

राशिफल

उत्कृष्ट तलब र अन्य सेवा सुबिधासहित १०० जना कामदार माग

काठमाडौं :  रोमानियाको राम्रो कम्पनीबाट ठूलो संख्यामा उत्कृष्ट तलब र अन्य सेवा सुबिधा सहित वैदेशिक रोजगारको लागी नेपाली श्रमिकको माग आएको छ ।

युरोपेली देश रोमानियाको SINED NOVACONST SRL   कम्पनीबाट १०० जना नेपाली श्रमिकको माग आएको हो ।

रोमानियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब छछण् ग्क्म् देखि ठछण् ग्क्म् अर्थात नेपाली ६८ हजार देखि ९२ हजार सम्म हुने र खान बस्न कम्पनीले दिने बताइएको छ । जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ । livetoday khabar

Rhythm overseas  pvt . ltd

+977 44478824, 014478825

[email protected]