काठमाण्डौ :आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘निराहार’ व्रत सुरु गरेका छन ।
गएराति स्थिर समय सुरु हुनुअघि एक भिडियोमार्फत् उनले व्रत बस्ने बताएको थियो ।
तपाइँको प्रतिक्रीया