२०८२ असार २ सोमबार

राशिफल

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

काठमाडौं :  प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्नुभएको छ ।

भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट आइतबार बिहान ७ बजे उहाँले मतदान गर्नुभएको हो ।