काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका छन् ।
उनले पशुपति केन्द्रबाट बिहान ७ : ३० बजे मतदान गरेका हुन् ।
तपाइँको प्रतिक्रीया