२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कांग्रेसका नेता डा. शेखर कोइरालाले गरे मतदान

काठमाडौं :  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्‍मेदवार रहेका उनले विहान ७ : ४५ बजे सो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा १५ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।