२०८२ असार ४ बुधबार

राशिफल

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

काठमाण्डौ  :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ ।

उहाँले बिहान ७ बजेर १५ मिनेटमा भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।