२०८२ जेठ ३२ शनिवार

राशिफल

ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी

काठमाण्डौ  :  ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । ५ सय मत गणना हुँदा नेकपा एमालेको अग्रता रहेको छ ।

एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ सय १७ मत ल्याउनु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत ल्याउनु भएको छ ।

यस्तै, राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत पाउनु भएको छ