२०८२ असार ४ बुधबार

राशिफल

भक्तपुर २ मा महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाको अग्रता

काठमाडौं : भक्तपुर २ मा एमालेका महेश बस्नेत लाई पछि नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् ।

बिहान साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेत भन्दा कांग्रेसका थापा अगाडि छन् ।

थापाले २२२८ र बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।