२०८२ असार ४ बुधबार

राशिफल

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता

रवी लामिछाने

काठमाडौं  : चितवन २ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।