२०८२ जेठ ३१ शुक्रबार

राशिफल

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउत ३ हजार १६ मतसहित अग्रस्थानमा

काठमाडौं : सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले ३ हजार १६ मतसहित फराकिलो अग्रता कायम गरेका छन् ।

उनलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १ हजार १७० मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ६६१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।