२०८२ असार ४ बुधबार

राशिफल

इलाम २ मा कांग्रेसका डम्बर खड्का अग्रस्थानमा

काठमाडौं  : इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् ।

नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । ६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याउँदा नेम्वाङले २७६ मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत प्राप्त गरेका छन् ।