काठमाडौं : नवलपरासी २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले प्रधान निर्वाचित भएका हुन् ।
प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र पाएका थिए ।
यस्तै नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् ।
तपाइँको प्रतिक्रीया