काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका एजेण्डा छन् ।
तपाइँको प्रतिक्रीया