काठमाडौं : नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको सांसदको सूची तयार पारेको छ। शुक्रबार बसेको पदाधिकारी बैठकले अधिकांश क्षेत्रको नामको टुंगो लगाएको हो।
नामावलीलाई अन्तिम रुप दिनको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन्। अधिकांशको नाममा बताए।
समानुपातिकतर्फको नाम हिजै टुंगो लागेपनि अन्तिमरुपम दिनको लागि दिउँसो पदाधिकारी बैठक बस्ने सचिव दिनानाथ शर्माले बताए। सबै टुंगाएर ४ बजे अघि नै निर्वाचन आयोगमा बुझाउने तयारी रहेको उनले बताए।
प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाएको छ।
तपाइँको प्रतिक्रीया